०१ साउन २०८३, शुक्रबार

ललितपुर महाकालमा एमाले उम्मेदवार विजयी

कात्तिक २०, २०७४
ललितपुर महाकालमा एमाले उम्मेदवार विजयी


ललितपुर, २ जेठ - ललितपुरको महाकाल गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।uml-ele

सो पार्टीका रामचन्द्र दाहालले दुई हजार ८० मत ल्याएर गाउँपालिकाको प्रमुखमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भीमसेन घिमिरेले एक हजार ७२२ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै उपप्रमुखमा एमालेका कमला तामाङले दुई हजार २६३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुशीला अधिकारीले एक हजार ३९९ मत प्राप्त गर्नुभएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्