
काठमाडौं, ३ जेठ– आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ ।
केही स्थान बाहेकका स्थानीय तहमा मतगणना जारी रहेको अवस्थामा एमाले २६ स्थानमा जीत हात पार्दै अग्रस्थानमा देखिएको छ उसले ७६ स्थानीय तहमा अग्रता लिइरहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ स्थानमा जीत हात पार्दा ६१ स्थानमा अग्रता लिएको छ ।
माओवादी केन्द्रले १५ स्थानमा जीत हात पार्दै २५ स्थानमा जीत निकालेको छ । त्यस्तै स्वतन्त्रले २ स्थानमा जितेका छन् । कुन कुन पार्टीले कुन स्थानीय तहमा जीत निकालेका छन् त ?
एमालेले जितेका स्थानीय तह
जिरी नगरपालिका, दोलखा
भेरी नगरपालिका
नारायण नगरपालिका, दैलेख
भैरवी गाउँपालिका, दैलेख
महापशला गाउँपालिका, पर्वत
अधिखोला गाउँपालिका, स्याङ्जा
फेदीखोला गाउँपालिका, स्याङजा
हरिनासा गाउँपालिका, स्याङ्जा
माछापुच्छ्रे गाउँपालिका, कास्की
अदानचुली गाउँपालिका, हुम्ला
ढोरचौर गाउँपालिका, सल्यान
महांकाल गाउँपालिका, ललितपुर
देवघाट गाउँपालिका, तनहु
गोसाइकुण्ड गाउँपालिका, रसुवा
चामे गाउँपालिका, मनाङ
नेस्याङ गाउँपालिका, मनाङ
घरपझोङ गाउँपालिका, मनाङ
काइके गाउँपालिका, डोल्पा
शे–फोक्शुण्डो गाउँपालिका, डोल्पा
ठूली भेरी नगरपालिका, डोल्पा
शिवालय गाउँपालिका, जाजरकोट
मादी गाउँपालिका , कास्की
महाङ्काल गाउँपालिका, जाजरकोट
घरपझोङ गाउँपालिका, मुस्ताङ
कांग्रेसले जितेका स्थानीय तहहुप्सिकोट गाउँपालिका, नवलपरासी
बुलिङ्टार गाउँपालिका, नवलपरासी
मुगुम कामारोम गाउँपालिका, मुगु
सिञ्जा गाउँपालिका, जुम्ला
बेथानचोक गाउँपालिका, काभ्रे
गोलन्जोर गाउँपालिका,सिन्धुली
कनकासुन्दरी गाउँपालिका, जुम्ला
बेरेकोट गाउँपालिका, जाजरकोट
उत्तरगया गाउँपालिका, रसुवा
मध्यनेपाल नरपालिका,लमजुङ
पासिंजा गाउँपालिका, जुम्ला
तारासी गाउँपालिका, जुम्ला
नाशोङ गाउँपालिका, मनाङ
नार्फु गाउँपालिका, मनाङ
थासाङ गाउँपालिका, मुस्ताङ
लोमन्थाङ गाउँपालिका, मुस्ताङ
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
कुशे गाउँपालिका, जाजरकोट
बुङदीकाली गाउँपालिका, नवलपरासी
विनयी गाउँपालिका, नवलपरासी
तमानखोला गाउँपालिका, बाग्लुङ
डुंगेश्वर गाउँपालिका, दैलेख
माओवादी केन्द्रले जितेका स्थानीय तहबन्दीपुर गाउँपालिका, तनहु
मुसिकोट नगरपालिका, रूकुम
मरिण गाउँपालिका, सिन्धुली
कोन्ज्योसोम गाउँपालिका, ललितपुर
सानीभेरी गाउँपालिका, रुकुम
गुठचौर गाउँपालिका, जुम्ला
हिमा गाउँपालिका, जुम्ला
सान्नी त्रिवेणी गाउँपालिका कालिकोट
मुड्केचुला गाउँपालिका, डोल्पा
जगदुल्ला गाउँपालिका, डोल्पा
दर्मा गाउँपालिका, सल्यान
ताँजाकोट गाउँपालिका, हुम्ला
डोल्पो बुद्ध गाउँपालिका, डोल्पा, स्वतन्त्र
दालोमे गाउँपालिका, मुस्ताङ