0 shares
दोलखाको जिरी नगरपालिकामा एमालेले जितेको छ । भर्खरै प्राप्त नतिजा अनुसार मेयरमा एमालेका टंक जिरेल विजयी भएका हुन् ।