
पृथ्वी नारायण शाहको जन्मजयन्ती मनाउन काठमाडौंमा सिंहदरबारको पश्चिम गेट अगाडि आएका सर्वसाधारण र प्रहरी विच झडप भएको छ ।
आज पृथ्वी नारायणको जन्मदिनको अवसरमा सिंहदरबार अगाडि भएको शालिकमा माल्यार्पण गर्न आएका सर्वसाधारण प्रहरीबीच झडप भएको हो ।
झडप परेर केहि सर्वसाधारण घाइते भएका छन् भने अहिले त्यहाँका अवस्था तनाब ग्रस्त छ ।