
बागमती प्रदेश सरकारको ‘विद्यालय एक, नर्स एक’ कार्यक्रम अन्तर्गत विज्ञापन आह्वान गरिएका विद्यालय नर्सको नतिजा प्रकाशन गरिएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले ‘एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि २०७६’ अनुसार नर्स छनौट गरिएको जनाएको छ ।
नर्स छनौटका लागि गत मंसिर २६ गते प्रयोगात्मक परीक्षा, पुस १६–२० गतेसम्म अन्तर्वार्ता सञ्चालन भएको थियो ।



विस्तृत नामावलीका लागि मन्त्रालयको फेसबूक लिंकमा जानुहोला –
विद्यालय नर्स छनौटको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना। नतिजाको PDF डाउनलोड गर्नको लागि यो लिंकमा 👇️ जानुहोला। https://drive.google.com/file/d/1nTa1SiF3ANEqVxEBgH-9CJLF3Xb_3emU/view?usp=drivesdk
Posted by Ministry of Social Development Bagmati Province on Sunday, January 10, 2021