१५ असार २०८३, सोमबार

दार्चुलाको सुनसेरा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का

दार्चुलाको सुनसेरा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का


सुदूरपश्चिममा आज भूकम्पको धक्का महसुस गरिएको छ ।  भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।

बिहान ९ः४८ बजे गएको उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाको सुनसेरा आसपास रहेको जनाइएको छ । भूकम्पले गरेको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्