0 shares
कास्कीको रूपा गाउँपालिकामा प्रमुखमा एमालेले जितेको छ । प्राप्त पछिल्लो विवरण अनुसार एमालेका नवराज नवराज ओझा विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका प्रकाशमोहन खनाललाई ९ सय ३७ मतले पछि पारेका छन् ।