0 shares
लोक सेवा आयोगले विभिन्न पदमा खुला प्रतिस्पर्धा र आन्तरिक बढुवाबाट पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।
बुधवारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै आयोगले योग्य उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको छ ।
यस्तो छ आयोगको सूचना –