लोक सेवाले खोल्यो खुला प्रतिस्पर्धा र बढुवाबाट पदपूर्तिका लागि विज्ञापन

लोक सेवा आयोगले विभिन्न पदमा खुला प्रतिस्पर्धा र आन्तरिक बढुवाबाट पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।

बुधवारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै आयोगले योग्य उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको छ ।


Advertisement

यस्तो छ आयोगको सूचना –

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्