२२ जेठ २०८३, शुक्रबार

रुसले नेपाललाई २ करोड ५० लाख डोज खोप दिने

पुस २९, २०७७
रुसले नेपाललाई २ करोड ५० लाख डोज खोप दिने

रुसले नेपाललाई कोभिड–१९ विरुद्धको स्पुतनिक भी खोपका दुई करोड ५० लाख डोज दिने भएको छ ।

रुसको आरआईए नोभोस्ती समाचार संस्थाले त्यहाँको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै दिएको समाचार अनुसार, रुसले नेपाललाई ठूलो मात्रामा खोप उपलब्ध गराउन लागेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्