३० असार २०८३, मंगलबार

हराएको मतपत्र भेटिएपछि पोखरा महानगरमा मतगणना फेरि शुरू

कात्तिक २०, २०७४
हराएको मतपत्र भेटिएपछि पोखरा महानगरमा मतगणना फेरि शुरू

पोखराको लेखनाथ महानगरपालिकामा केही बेर अवरूद्ध भएको मतगणना पुनः सुचारू भएको छ ।

मतपत्र हराएको भन्दै अवरूद्ध भएको मतगणना फेरि सुरू भएको हे ।  वडा नं. ५ को हराएको भनिएको एक सय मतपत्र भेटिएपछि गणना सुरु भएको हो । 

अहिलेसम्म एमाले अगडि छ भने नेपाली कांग्रेस पछिपछि छ ।

salt training

कमेन्ट गर्नुहोस्