०६ असार २०८३, शनिबार

पछिल्लो अपडेटः कुन जिल्लामा कुन पार्टीले जित्यो ? (सूची हेर्नुस्)

कात्तिक २०, २०७४
पछिल्लो अपडेटः कुन जिल्लामा कुन पार्टीले जित्यो ? (सूची हेर्नुस्)

काठमाडौं, ३ जेठ– आइतबार सम्पन्न स्थानीय तहको मतगणना जारी छ । केही स्थानीय तहका बाहेक अधिकांश स्थानीय तहको मतगणना जारी रहेको छ । काठमाडौं, ललितपुर, पोखरा, भरतपुर लगायतका महानगरपालिकामा मतगणना जारी रहेको छ ।

केही नगरपालिकाको विजेता सार्वजनिक भइसकेको छ । अहिलेसम्म नेकपा एमालेले अग्रता लिएको छ भने नेपाली कांग्रेस पछिपछि रहेको छ । माओवादी केन्द्र तेस्रो स्थानमा रहँदा स्वतन्त्र उम्मेदवारहरुले दुई स्थानमा जित निकालेका छन् ।

एमालेले जितेका स्थानीय तह

रूपा गाउँपालिका, कास्की
मकवानपुरगढी गाँउपालिका, मकवानपुर
जिरी नगरपालिका, दोलखा
भेरी नगरपालिका
नारायण नगरपालिका, दैलेख
भैरवी गाउँपालिका, दैलेख
महाशिला गाउँपालिका, पर्वत
अधिखोला गाउँपालिका, स्याङ्जा
फेदीखोला गाउँपालिका, स्याङजा
हरिनासा गाउँपालिका, स्याङ्जा
माछापुच्छ्रे गाउँपालिका, कास्की
अदानचुली गाउँपालिका, हुम्ला
ढोरचौर गाउँपालिका, सल्यान
महांकाल गाउँपालिका, ललितपुर
देवघाट गाउँपालिका, तनहु
गोसाइकुण्ड गाउँपालिका, रसुवा
चामे गाउँपालिका, मनाङ
नेस्याङ गाउँपालिका, मनाङ
घरपझोङ गाउँपालिका, मनाङ
काइके गाउँपालिका, डोल्पा
शे–फोक्शुण्डो गाउँपालिका, डोल्पा
ठूली भेरी नगरपालिका, डोल्पा
शिवालय गाउँपालिका, जाजरकोट
मादी गाउँपालिका , कास्की
महाङ्काल गाउँपालिका, जाजरकोट
घरपझोङ गाउँपालिका, मुस्ताङ


कांग्रेसले जितेका स्थानीय तह

घ्याङलेख गाउँपालिका, सिन्धुली
हुप्सिकोट गाउँपालिका, नवलपरासी
बुलिङ्टार गाउँपालिका, नवलपरासी
मुगुम कामारोम गाउँपालिका, मुगु
सिञ्जा गाउँपालिका, जुम्ला
बेथानचोक गाउँपालिका, काभ्रे
गोलन्जोर गाउँपालिका,सिन्धुली
कनकासुन्दरी गाउँपालिका, जुम्ला
बेरेकोट गाउँपालिका, जाजरकोट
उत्तरगया गाउँपालिका, रसुवा
मध्यनेपाल नरपालिका,लमजुङ
पासिंजा गाउँपालिका, जुम्ला
तारासी गाउँपालिका, जुम्ला
नाशोङ गाउँपालिका, मनाङ
नार्फु गाउँपालिका, मनाङ
थासाङ गाउँपालिका, मुस्ताङ
लोमन्थाङ गाउँपालिका, मुस्ताङ
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
कुशे गाउँपालिका, जाजरकोट
बुङदीकाली गाउँपालिका, नवलपरासी
विनयी गाउँपालिका, नवलपरासी
तमानखोला गाउँपालिका, बाग्लुङ
डुंगेश्वर गाउँपालिका, दैलेख

माओवादी केन्द्रले जितेका स्थानीय तह

हरिहरपुरगढी गाउँपालिका, सिन्धुली
ताराखोला गाउँपालिका, बागलङ
बिँपफकेट गाउँपालिका,रूकुम
बन्दीपुर गाउँपालिका, तनहु
मुसिकोट नगरपालिका, रूकुम
मरिण गाउँपालिका, सिन्धुली
कोन्ज्योसोम गाउँपालिका, ललितपुर
सानीभेरी गाउँपालिका, रुकुम
गुठचौर गाउँपालिका, जुम्ला
हिमा गाउँपालिका, जुम्ला
सान्नी त्रिवेणी गाउँपालिका कालिकोट
मुड्केचुला गाउँपालिका, डोल्पा
जगदुल्ला गाउँपालिका, डोल्पा
दर्मा गाउँपालिका, सल्यान
ताँराकोट गाउँपालिका, हुम्ला
चखेली गाउँपालिका हुम्ला

डोल्पो बुद्ध गाउँपालिका, डोल्पा, स्वतन्त्र
दालोमे गाउँपालिका, मुस्ताङ

salt training

कमेन्ट गर्नुहोस्