0 shares
काठमाडौं, ३ जेठ — सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसेको वडा नं ५ मा एमालेले प्यानल स्वीप गरेको छ ।
वडाध्यक्षका उम्मेदवार बेलबहादुर रोक्का सहितको पूरै प्यानल विजयी भएको हो ।