०६ असार २०८३, शनिबार

टाइगर श्रोफको नयाँ गीत कासानोभा सार्वजनिक, देखाए राम्रा डान्स मुभ्स (भिडियो)

माघ २, २०७७
टाइगर श्रोफको नयाँ गीत कासानोभा सार्वजनिक, देखाए राम्रा डान्स मुभ्स (भिडियो)

टाइगर श्रोफले बलिउडमा एक्सन र डान्सका कारण दर्शकहरूमा विशेष स्थान बनाइसकेका छन् । 

अब उनी गायनमार्फत श्रोताहरूको मन जित्ने प्रयास गरिरहेका छन् । उनको कासानोभा गीत रिलीज भएको छ । 

गीतलाई उनले आफ्नो यूट्युब च्यानलमा सार्वजनिक गरेका हुन् । यसमा राम्रो प्रतिक्रिया आइरहेको छ ।

गीतको भिडियोमा टाइगर कालो र सेतो वस्त्रमा देखिएका छन् । उनले एट प्याक याब्स पनि देखाएका छन् । 

गीतमा खतरनाक डान्स मुभ्स गर्दै युवतीहरूलाई फकाउने प्रयास उनले गरिरहेको देखिन्छ । 

टाइगरको यो दोस्रो गीत हो । पोहोर साल उनले गाएको अनबिलिभेबल गीत पनि हिट भएको थियो । 
 

कासानोभा गीत अवितेश श्रीवास्तवले लेखेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्