०५ असार २०८३, शुक्रबार

नेता पक्राउको विरोधमा विप्लव समूहले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

नेता पक्राउको विरोधमा विप्लव समूहले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको विरोधमा माघ १० गते नेपाल बन्द आह्वान गरेको छ ।

कञ्चनको गिरफ्तारीविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्दै विप्लव नेकपाले बन्द आह्वान गरेको हो ।

बिहीवार प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लवले माघ ३ गतेदेखि १० गतेसम्मका संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्