२६ जेठ २०८३, मंगलबार

विश्वभर कति पुगे कोरोनाभाइरस संक्रमित ?

माघ १, २०७७
विश्वभर कति पुगे कोरोनाभाइरस संक्रमित ?

विश्वभर कोरोना संक्रमणबाट हालसम्म ९ करोड २९ लाख ५१ हजार नाघिसकेका छन् भने निको हुनेको संख्या ६ लाख ६४ लाख ६९ हजार हाराहारीमा रहेको छ ।
यस्तै हालसम्म १९ लाख ९० हजार बढीको मृत्यु भइसकेको छ ।
अझैपनि विश्वभर २ करोड ४४ लाख बढी सक्रिय संक्रमित रहेको समाचारमा जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्