०२ असार २०८३, मंगलबार

मेलम्ची नगरपालिकामा १३ सय मतले एमाले अगाडि, कसले कति ल्याए ?

कात्तिक २०, २०७४
मेलम्ची नगरपालिकामा १३ सय मतले एमाले अगाडि, कसले कति ल्याए ?

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा मतगणना जारी रहेको छ ।

पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार ५०२१ मत ल्याउँदै शीर्ष स्थानमा छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारले ३७१२ मत पाएका छन् । माओवादी केन्द्रले २१२६ मत ल्याएका छन् ।

उपप्रमुखमा  एमाले उम्मेदवारले ५११६ मत पाउँदा नेपाली कांग्रेसले ३७२८ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्