चितवन, ३ जेठ– भरतपुरमहानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेस–माओवादी गठवन्धन र नेकपा एमालेबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका देवि ज्ञवालीले २८९४ ल्याएका छन् भने कांग्रेस–माओवादी गठवन्धनकी उम्मेदवार रेणु दाहालले १९०२ मत प्राप्त गरेकी छन् ।