२७ असार २०८३, शनिबार

तस्बिरमा हेर्नुहोस् ओली सहभागी प्रदेश नम्बर १ का अगुवा कार्यकर्ता भेला

तस्बिरमा हेर्नुहोस् ओली सहभागी प्रदेश नम्बर १ का अगुवा कार्यकर्ता भेला

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार प्रदेश नम्बर १ का काठमाडौंबासी अगुवा कार्यकर्ता भेलामा सहभागी भएका छन् । राजधानीमा भएको सो भेलामा ओलीले प्रतिनिधिसभा विघटन गरेर जनतामा जाने निर्णय जायज भएको बताए ।
सो भेलामा ओलीसहित नेता सुवास नेम्वाङ, मन्त्री भानुभक्त ढकाललगायतको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्