१२ असार २०८३, शुक्रबार

पछिल्लो २४ घन्टामा थप २ सय ६६ जनामा कोरोना संक्रमण, ५ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा थप २ सय ६६ जनामा कोरोना संक्रमण, ५ संक्रमितको मृत्यु

आइतवार मुलुकभर थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यससँगै मुलुकभर २ लाख ६७ हजार ३ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ । 

आइतवार ४ सय जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । मन्त्रालयको अनुसार, हालसम्म २ लाख ६१ हजार ४ सय ४४ जना भाइरसमुक्त भएका छन् । 

यससँगै हालसम्म मुलुकभर ३ हजार ९ सय १९ जना सक्रिय संक्रमित रहेका छन् । 

हालसम्म ३ हजार ८ सय १९ जना सक्रिय संक्रमित रहेका छन् । 

मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ५९ पुगेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्