२१ असार २०८३, आइतबार

टाटा मोटर्स स्वावलम्बी अभियान शुरू

टाटा मोटर्स स्वावलम्बी अभियान शुरू

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई लक्षित गरी टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक गरेको छ ।

यस अभियान अन्तर्गत टाटा कमर्शियल गाडीहरूको खरिदमा बिना धितो ६५ भन्दा कम ब्याजदरमा ७५५ सम्मको फाइनान्स सुबिधा प्राप्त गर्न सक्नेछन् । साथै व्यवसायिक परामर्शको समेत व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । 

युवा वर्गलाई स्वदेशमा नै व्यापार व्यवसाय गर्ने वातावरण मिलाउन सहयोग पुर्याएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ यस अभियान सार्वजनिक गरिएको हो ।

जस अन्तर्गत युवा जनशक्ति मार्फत व्यवसाय र रोजगारीको सृजना गरी आर्थिक सम्बृद्धि हासिल हुने कम्पनिले विश्वास लिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्