०४ साउन २०८३, सोमबार

बसको टिकटको भुक्तानी पनि अब क्यूआरबाट

बसको टिकटको भुक्तानी पनि अब क्यूआरबाट

लक्ष्मी र्बैकले लोहत्से बहुउदेश्यीय प्रा.लिमिटेडको सहभागितामा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने गरि एक थप सुबिधा ल्याएको छ ।

अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाई मनि /वालेट बाट क्यूआर स्क्यान गरि फोनपे नेटवर्क अन्तरगत भुक्तानी गर्न सकिनेछ । 

क्यूआरद्वारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाण्डौको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध छ । 

क्यूआर पेमेन्टले ग्राहकहरुलाई छिटो एव छरितो सहज रुपले भुक्तानी गर्न सक्ने बिश्वास बैकले लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्