१४ असार २०८३, आइतबार

राष्ट्रिय वाणिज्य बैंकको ५६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रममा १७१ जनाले रक्तदान गरेका छन् ।

 बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले विभागीय प्रमुख विनय रमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
    

salt training

कमेन्ट गर्नुहोस्