१७ असार २०८३, बुधबार

दीप बस्नेतको निवेदनमा सर्वोच्चको यस्तो आदेश

दीप बस्नेतको निवेदनमा सर्वोच्चको यस्तो आदेश

अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेतले सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा कैफियत प्रतिवेदन माग गर्ने आदेश जारी भएको छ ।

सोमबार न्यायाधीश हरि फुँयालको एकल इजलासले सो आदेश जारी गरेको हो ।
बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतको थुनामा पठाउने आदेश विरुद्ध उनले सर्वोच्चमा निवेदन दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्