१४ असार २०८३, आइतबार

सशस्त्र प्रहरी उपरीक्षकमा १६ जनाको बढुवा सिफारिस (नामावलीसहित)

सशस्त्र प्रहरी उपरीक्षकमा १६ जनाको बढुवा सिफारिस (नामावलीसहित)


सशस्त्र प्रहरीको रिक्त रहेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पदमा १६ जना सशस्त्र प्रहरी नायब निरीक्षक (डीएसपी बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी बलका अनुसार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा सिफारिस गरिएको हो ।
सिफारिसमा परेकामा १ नम्बरमा चित्रांगत दहाल रहेका छन् भने दुई नम्बरमा गगन श्रेष्ठ रहेका छन् ।

बढुवा सिफारिस भएकाहरुको सूची हेर्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्