११ असार २०८३, बिहीबार

उखु किसानले अझै पाएनन् भुक्तानी !

माघ ६, २०७७
उखु किसानले अझै पाएनन् भुक्तानी !

सरकारले किसानसँग सम्झौता गर्दै २१ दिनभित्र उखु किसानका सबै भुक्तानी दिने प्रतिबद्धता गरे पनि पूर्णरूपमा भुक्तानी पाउन सकेका छैनन् । 

उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले तोकिएको समयभित्र किसानले भुक्तानी पूर्ण रूपमा नपाएको बताए । 

पाउनुपर्ने ६५ करोडमध्ये ४३ करोड मात्रै भुक्तानी पाएका छन् । किसानले अझै २२ करोड पाउन बाँकी छ । अन्नपूर्ण पोस्टमा तुलसी सुवेदीले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्