०५ असार २०८३, शुक्रबार

अब नेपालमै रासायनिक मल कारखाना

माघ ८, २०७७
अब नेपालमै रासायनिक मल कारखाना

सरकारले नेपालमै रासायनिक मल खारखाना स्थापना गर्नेगरी आवश्यक गृहकार्य अघि बढाएको छ ।
बाली लगाउने बेलामा सधैं नेपाली किसानले बेहोर्दै आइरहेको रासायनिक मलको अभावको दीर्घकालीन समाधान गर्ने योजनाका साथ सरकारले मल कारखाना स्थापनाको तयारीसम्बन्धी गृहकार्यलाई तिव्रता दिएको खबर राजधानी दैनिकमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्