०६ असार २०८३, शनिबार

विकासको जिम्मा पाएको मन्त्रालयले नै खर्च नगरेको पाइयो (विवरणसहित)

माघ ८, २०७७
विकासको जिम्मा पाएको मन्त्रालयले नै खर्च नगरेको पाइयो (विवरणसहित)

विकासका कामको जिम्मा पाएका मन्त्रालयले नै खर्च नगरेको पाइएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७–७८ को पहिलो चार महिनाको बजेट प्रतिवेदनअनुसार करिब एक दर्जन मन्त्रालयको पुँजीगत खर्च प्रगति १० प्रतिशतभन्दा कम छ ।
चालू आर्थिक वर्षको चार महिनामा तीन वटा मन्त्रालयले जम्मा १ प्रतिशत मात्र खर्चिएका छन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्