०८ असार २०८३, सोमबार

ओली पक्षीय प्रेस संगठनले गर्‍यो दाहाललाई कारबाही (भेलाका तस्बिरहरु)

ओली पक्षीय प्रेस संगठनले गर्‍यो दाहाललाई कारबाही (भेलाका तस्बिरहरु)

नेकपा विभाजित भएसँगै सो पार्टीसँग आस्था राख्ने प्रेस संगठन पनि विभाजित बनेको छ । संगठनको प्रधानमन्त्री केपी ओली पक्षले संयोजकबाट महेश्वर दाहाललाई हटाएको छ । दाहाल प्रचण्ड नेपाल पक्षका हुन् ।
बिहीबार राजधानीमा भएको भेलाबाट उनलाई कारबाही गर्दै गणेश बस्नेतलाई संयोजकको जिम्मेवारी दिइएको छ । यसअघि दाहालले पनि मंगलबार भेला राखेका थिए ।
सो भेलामा प्रचण्ड, माधव नेपाललगायतले सम्बोधन गरेका थिए भने आजको भेलामा ओलीलगायतले सम्बोधन गरेका थिए ।
आजको भेलाका तस्बिरहरु हेर्नुहोस्ः

salt training

कमेन्ट गर्नुहोस्