०४ असार २०८३, बिहीबार

गोरु जोत्न सिक्न पुगे विद्यार्थी

गोरु जोत्न सिक्न पुगे विद्यार्थी


तनहुँको व्यासनगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गोरु जोत्न सिकाइँदै । नेपालीहरुको परम्परागत शैलीका कला, सीप र संस्कृतिको संरक्षण गर्न विद्यालयले विद्यार्थीलाई प्रयोगात्मक शिक्षा प्रदान गरेको हो । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्