३१ जेठ २०८३, आइतबार

सरकार तत्काल निजी क्षेत्रलाई खोप आयात गर्न नदिने रणनीतिमा

माघ १०, २०७७
सरकार तत्काल निजी क्षेत्रलाई खोप आयात गर्न नदिने रणनीतिमा

कान्तिपुर दैनिकले प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार प्रचण्ड–नेपाल समूहले गरेको जनप्रदर्शनलाई तस्बिरसहित मुख्य समाचार बनाएको छ । सोही पत्रिकाले कोरोनाविरुद्धको खोपको पहुँच सहज रुपमा जनताले कहिले पाउलान् भन्ने विषयमा समाचार पनि लेखेको छ । समाचारमा सबैको पहुँचका लागि दुई विकल्प अघि सारिएको छ–सरकारले नै आवश्यक मात्रामा खरिद गर्ने वा निजी क्षेत्रलाई पनि आयात र बिक्री गर्ने दिने । तर सरकार तत्काल निजी क्षेत्रलाई खोप आयात गर्न नदिने रणनीतिमा रहेको समाचारमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्