0 shares
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भल्कामा शुक्रबारदेखि तीनदिनसम्मका लागि थारु संग्राहालयमा आयोजित माघी विशेष कार्यक्रममा स्थानीय थारु समुदायका महिलाहरुले विभिन्न किसिमका नृत्यहरू देखाएका छन् ।
तस्वीरहरू
तस्वीर सबै : रासस