०९ असार २०८३, मंगलबार

दुबैतिरबाट खन्न थालियो नागढुंगा सुरुङ

माघ ११, २०७७
दुबैतिरबाट खन्न थालियो नागढुंगा सुरुङ

नागढुंगा सिस्नेखोला सुरुङ आयोजनाअन्तर्गत शुक्रबारबाट काठमाडौंतर्फपनि सुरुङ खन्न थालिएको छ । चन्द्रागिरी नगरपालिका २ स्थित टुटेपाखाबाट सुरुङ खन्न लागिएको आयोजनाले जनाएको छ ।
दुबैतर्फ काम सुरु भएकाले १३ महिनाभित्र सुरुङ छेड्ने काम सकिने निर्माण कम्पनी हाज्मा एण्डो कर्पोरेशनले बताएको सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । कान्तिपुर दैनिकमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्