२६ जेठ २०८३, मंगलबार

१ लाख ५ हजार घूससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध मुद्दा

१ लाख ५ हजार घूससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव-इन्जिनियर सुरेन्द्र अधिकारी विरुद्ध अख्तियारले मंगलबार मुद्दा दायर गरेको हो ।
 आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत एक लाख पचास हजार रुपैयाँ लिएको आरोपमा उनी पक्राउ गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्