
पूर्व पोर्न स्टार सनी लियोनीको एक भिडियो अहिले इन्टरनेटमा भाइरल भइरहेको छ ।
उनले क्रिकेट खेलिरहेको एक भिडियो आफ्नो इन्स्टाग्राम एकाउन्टमा शेयर गरेकी छिन् । जसमा उनले मैदानमा क्रिकेट खेलिरहेकी छन् ।
उनले भिडियो शेयर गर्दै आफ्ना प्रशंसकहरूलाई प्रश्न समेत गरेकी छन् ।
उनले क्रिकेटमा इंग्ल्याण्डको सामना गर्न सक्छु ? भन्दै प्रश्न गरेकी छन् ।
उनको यो भिडियो १४ लाखभन्दा बढी पटक हेरिएको छ भने निकै नै कमेन्ट तथा लाइक पाएको छ । उनका फ्यानहरूले उनलाई निकै नै प्रतिक्रिया दिइरहेका छन् ।
भिडियो