०४ साउन २०८३, सोमबार

सानिमा बैंकको नयाँ शाखा ललितपुरको कुपण्डोलमा

सानिमा बैंकको नयाँ शाखा ललितपुरको कुपण्डोलमा

सानिमा बैंक लिमिटेडले ललितपुरको कुपण्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त शाखाको उद्घाटन् ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरेका थिए । 

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १५ विस्तारित काउन्टर र ८५ वटा एटीएम संचालनमा रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्