२३ जेठ २०८३, शनिबार

१२ पास गरेकालाई नेपाल बंगलादेश बैंकमा रोजगारीको अवसर [हेर्नुहोस् सूचना]

१२ पास गरेकालाई नेपाल बंगलादेश बैंकमा रोजगारीको अवसर [हेर्नुहोस् सूचना]

नेपाल बंगलादेश बै‌ंकले कर्मचारी माग गरेको छ । 

बै‌ंकले विभिन्न पदमा काम गर्नका लागि दरखास्त आह्वान गरेको हो ।

१२ कक्षा पास गरेकाेसम्मलाई बै‌ंकले राेजगार दिनेछ ।

हेर्नुहोस् सूचना

salt training

कमेन्ट गर्नुहोस्