०९ असार २०८३, मंगलबार

शिक्षकले पूर्णाङ्क भन्दा धेरै नम्बर पठाइदिएपछि कक्षा १२ को नतिजा प्रभावित

माघ १५, २०७७
शिक्षकले पूर्णाङ्क भन्दा धेरै नम्बर पठाइदिएपछि कक्षा १२ को नतिजा प्रभावित

शिक्षकले जथाभावी प्राप्ताङ्क पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरूबाट नम्बर नआउँदा  लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न ढिलाइ भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
गत मंसिर १६ गते कक्षा १२ को संक्षिप्त परीक्षा सकिएको थियो । शिक्षकले पूर्णाङ्कभन्दा बढी नम्बर दिने र पूर्णाङ्क बराबर नै अंक दिएको पाइएको रुजुमा संलग्न एक कर्मचारीले बताए । कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्