०५ साउन २०८३, मंगलबार

माघ २८ गतेको प्रदर्शन हालसम्मकै विशाल बनाउने प्रचण्ड–नेपाल पक्षको निर्णय

माघ २८ गतेको प्रदर्शन हालसम्मकै विशाल बनाउने प्रचण्ड–नेपाल पक्षको निर्णय

नेकपा प्रचण्ड–नेपाल पक्षले माग २८ गते काठमाडौंमा गर्ने तय गरेको जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना बनाएको छ ।
 
बिहीवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले विशाल प्रदर्शन गर्ने कार्ययोजना बनाएको नेता विष्णु रिजालले बताए । 

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–नेपाल पक्षले हालसम्मको आन्दोलन सफल रहेको निष्कर्ष समेत निकालेको छ ।

बिहीवारको बैठकमा निर्वाचन आयोगले पठाएको पत्रबारे पनि चर्चा भएको थियो । आयोगले साविककै केन्द्रीय कमिटीलाई वैधता दिएकाले त्यसको दुईतिहाइ आफूसँगै रहेको नेताहरूको निष्कर्ष थियो ।

salt training

कमेन्ट गर्नुहोस्