३१ जेठ २०८३, आइतबार

एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान

एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा हुनुभएका अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

नेपाल सरकार गृहमन्त्रिस्तरको निर्णयले पाँच अधिकृत एसएसपीमा बढुवा भएका थिए। यस्तै उनले सशस्त्र प्रहरी नायब उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका १५ जना अधिकृतलाई समेत सशस्त्र प्रहरी उपरीक्षक पदको दज्र्यानी चिह्न प्रदान गरे ।

salt training

कमेन्ट गर्नुहोस्