१७ असार २०८३, बुधबार

थन्कियो अविश्वास प्रस्ताव

माघ १६, २०७७
थन्कियो अविश्वास प्रस्ताव

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभा सचिवालयमा नेकपाका प्रचण्ड नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गरेको एक महिना नाघ्यो । माघ ७ गते एक पटक बसेर स्थगित भएको प्रदेशसभा बैठक कहिले बस्छ भन्ने निश्चित छैन ।

प्रदेशसभा सचिवालयमा प्रचण्ड नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेपछि नेकपामा ठूलो तरंग छाएको थियो । प्रदेशसभा अनिश्चित बनेपछि प्रचण्ड नेपाल समूह विरोध समूहमा व्यस्त हुँदै गर्दा अविश्वास प्रस्ताव पनि त्यसै थन्किएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्