०५ असार २०८३, शुक्रबार

नयाँदिल्लीस्थित इजरायली दूतावासनजिक बम विस्फोट

माघ १७, २०७७
नयाँदिल्लीस्थित इजरायली दूतावासनजिक बम विस्फोट


भारतको राजधानी नयाँदिल्लीस्थित इजरायली दूतावासनजिक बम विस्फोट भएको खबर पनि नयाँ पत्रिकाले पहिलो पेज मै छापेको छ ।

 विस्फोटबाट नजिकका कारमा क्षति पुगेको, तर कोही पनि घाइते नभएको बिबिसीले उल्लेख गरेको छ ।
कम क्षमताको कुनै विस्फोटक उपकरण प्रयोग गरी विस्फोट गराइएको भारतीय प्रहरीले जनाएको छ । यस विषयमा अनुसन्धान भइरहेको इजरायलले जनाएको छ । तर, यसलाई आतंककारी हमलाको रूपमा लिएको एक इजरायली अधिकारीले समाचार एजेन्सीहरूलाई बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्