०४ साउन २०८३, सोमबार

कोरोना कहर : जर्मनीले बन्द गर्‍यो बेलायतसहित ५ देशको सीमा नाका

कोरोना कहर : जर्मनीले बन्द गर्‍यो बेलायतसहित ५ देशको सीमा नाका

जर्मनीले शनिवारदेखि कोरोना भाइरसको संक्रमणबाट अति प्रभावित विभिन्न पाँच देशका लागि आफ्नो नाका बन्द गर्ने भएको छ । 

बेलायत, आयरल्यान्ड, ब्राजिल, पोर्चुगल र दक्षिण अफ्रिका हुँदै कुनै पनि माध्यमबाट पर्यटकहरु जर्मनी जान पाउने छैनन् ।

यो निर्णय १७ फेब्रुअरीसम्म लागु हुने जर्मन सरकारले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्