०४ असार २०८३, बिहीबार

किस्ता नलिने सूचीबाटै आउट

माघ १८, २०७७
किस्ता नलिने सूचीबाटै आउट

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कार्यतालिकाअनुसार किस्ता नलिने तथा सम्झौता नगर्ने भूकम्पपीडितलाई लाभग्राही सूचीबाट हटाउने भएको छ । प्राधिकरणले निजी आवास पुनःनिर्माण लाभग्राहीमा समावेश भूकम्प पीडितलाई पहिलो किस्ता लिने अवधि गत १५ पुषसम्म तोकेको थियो । त्यस अवधिमा पहिलो किस्ता नलिने लाई सूचीबाट हटाउन लागेको खबर राजधानी दैनिकमा छापिएको छ।  

salt training

कमेन्ट गर्नुहोस्