२४ जेठ २०८३, आइतबार

नयाँ सहकारी बैंक स्थापना हुने

माघ १८, २०७७
नयाँ सहकारी बैंक स्थापना हुने

मुलुकमा एउटा मात्र सहकारी बैंकले सहकारी क्षेत्रलाई प्रयाप्त सेवा दिन नसकेको भन्दै अर्को सहकारी बैंक स्थापना हुने भएको छ। अहिलेसम्म राष्ट्रिय सहकारी बैंक मात्र रहेकोमा नयाँ सहकारी बैंक स्थापना गर्न लागिएको हो।

प्रस्तावित नेपाल सहकारी बैंक लिमिटेडको प्रारम्भिक भेला शनिवार राजधानीमा सम्पन्न भएको छ। भेलामा ४२ जिल्लाका करिब एक हजार भन्दा बढी सहकारीका प्रनिनिधि सहभागी थिए। भेलाले बैंक सहकारी अभियान्ता सुरेन्द्र भण्डारीको संयोजकत्वमा तदर्श सञ्चालक समिति गठन भएको छ।नागरिक दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्