०७ असार २०८३, आइतबार

खगेन्द्र संग्रौलाको प्रश्न : सेनाले बख्तरबन्द गाडीमा चक्रपथ चक्कर मार्नुको अर्थ के हो?

खगेन्द्र संग्रौलाको प्रश्न : सेनाले बख्तरबन्द गाडीमा चक्रपथ चक्कर मार्नुको अर्थ के हो?

लेखक खगेन्द्र संग्रौलाले सत्तामा केपी ओलीको हिटलरी निरङ्कुशताको जग्जगी सुरु भएको टिप्पणी गरेका छन् । उनले सडकमा स्वतन्त्रताप्रेमी नागरिकरूमाथि हिटलरी दमनको बर्बरता भएको समेत बताएका छन् ।
यही क्षणमा सेनाले बख्तरबन्द गाडीमा चढेर चक्रपथ चक्कर मार्नुको साङ्केतिक अर्थ के हो ? भन्ने प्रश्न समेत उनले गरेका छन् ।
नेपाली सेनाले सोमबार राति नियमित कार्यक्रमअनुसार बख्तरबन्द गाडीले  चक्रपथको चक्कर लगाउने जानकारी दिएको छ । सेनाले नागरिकमा भ्रम पैदा नहोस् भनेर आइतबार नै यसबारे जानकारी दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्