२८ असार २०८३, आइतबार

बागमती प्रदेशसभाको बैठक बस्दै, के होला डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव ?

बागमती प्रदेशसभाको बैठक बस्दै, के होला डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव ?

बागमती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज २ बजे पुनः बस्ने भएको भएको छ ।
आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेशसभाको सातौँ बैठक अधिवेशनको गत माघ ७ गते (प्रथम) र गत माघ ९ गते (दोस्रो) बैठक बसी मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित गरिएको थियो ।

प्रदेशसभामा सत्तारूढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर पार्टीको दुई र स्वतन्त्र पार्टीका एक गरी ११० जना प्रदेशसभाको सदस्यहरु छन् ।

salt training

कमेन्ट गर्नुहोस्