२२ जेठ २०८३, शुक्रबार

प्रतिनिधिसभा विघटन : संवैधानिक इजलासमा बहस शुरू, आज सरकारी वकिलले बोल्दै

प्रतिनिधिसभा विघटन : संवैधानिक इजलासमा बहस शुरू, आज सरकारी वकिलले बोल्दै

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा सोमवारको बहस शुरू भएको छ ।

रिट निवेदक पक्षका अधिवक्ताको बहस सकिएपछि आज सोमवारबाट मुद्दाको विपक्ष सरकारी वकिलले बहस गर्दैछन् ।

बहसको शुरूमा महान्यायाधीवक्ता अग्नि खरेलले बहस शुरू गरेका छन् ।

यसअघि प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै रिट निवेदक पक्षका वकिलले बहस गरेका थिए । पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध सर्वाेच्चमा रिट परेको हो ।

salt training

कमेन्ट गर्नुहोस्