०९ असार २०८३, मंगलबार

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

बजारमा बुधवार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन बुधवार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।
  
तेजाबी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । 

चाँदीको मूल्य पनि घटेको छ । १ हजार ३८० रुपैयाँमा मंगलवार कारोबार भएकोमा बुधवार १ हजार ३२० रुपैयाँमा कारोबार भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्