
राष्ट्रपति कार्यालय शितलनिवासमा बुधवार विभिन्न संवैधानिक आयोगका पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराइएको छ ।
शपथ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए ।
राष्ट्रपति भवन शीतल निवासमा बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायतलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
हेर्नुहोस् तस्वीरहरू –


तस्वीर : प्रदीपराज वन्त/रासस